यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ कार्तिक १६ गते । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित पुरातात्विक महत्वको झोङ गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको अवलोकन गर्न पुग्ने गर्दछन् । पहाडमा निर्मित यो गुफा सात तलाको छ । गुफामा एकसय ८ कोठा रहेका छन् । प्रत्येक … Continue reading यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)